भक्तपुरस्थित गुण्डुमा नेकपा एमालेको सचिवालय बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

भक्तपुरस्थित गुण्डुमा नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ ।
भक्तपुरस्थित गुण्डुमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठक शुक्रबार असोज २४ पनि बसेको थियो । त्यसपछि शनिबार असोज २५का निम्ति निर्धारित बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बस्ने गरी स्थगन गरिएको थियो ।

एमालेमा पार्टी पुनर्गठनको माग भइरहेको छ । बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ-आफ्नो धारणा राख्ने छन् ।

 

Leave a Reply