आज पनि विधायन व्यवस्थापन समितिको बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

आज पनि विधायन व्यवस्थापन समितिको बैठक बस्ने

काठमाडौैं,१९ मंसिर । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

Leave a Reply