विधायन व्यवस्थापन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८०, मंगलबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं, १७ मंसिर । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल हुनेछ ।

Leave a Reply