विधायन व्यवस्थापन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं, १३ मंसिर । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);