एमाले सचिवालय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, १५ फागुन । नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ । साथै आजको बैठकले सरकारमा बसिरहने र वा बाहिरिने भन्ने बारेमा पनि निर्णय लिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);