काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रिय कार्यसमितिका पदाधिकारी र सदस्यहरूकोे उपस्थिति रहनेछ । बैठकले १५ औं महाधिवेशनबारे थप निर्णयहरु गर्नेछ ।

Leave a Reply