काठमाडौं, ३ फागुन । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीको शपथग्रहण भने शनिबार गर्ने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका भट्ट नियुक्त
ताजा समाचार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
७ घन्टा अघि