प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाही नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाही नियुक्त

सुर्खेत, ३ फागुन । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । पूर्व ऊर्जामन्त्रीसमेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले प्रदेश ६ का एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष दावी पेश गरेको थियो ।

बिहीबार दावी पेश गरेसँगै शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनको शपथग्रहण भने शुक्रबार हुने प्रदेश सचिवालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);