प्रधानमन्त्री ओलीद्वारा सहिदप्रति श्रद्धाञ्जलि अर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा सहिदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । राष्ट्रपति भवन सितल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहिदहरुप्रति पुष्पागुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

त्यस अवसरमा नेपाली सेनाले प्रधानमन्त्री ओलीको सम्मानमा सलामी अर्पण गरेको थियो । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र महिला तथा बालबालिका मन्त्री थममाया थापा पनि प्रधानमन्त्री ओलीको साथमा रहेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);