नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनियताको शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनियताको शपथ ग्रहण


काठमाडौं, २९ असोज । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीनजना मन्त्रीहरुले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ केही मन्त्रीको जिम्मेवारी हेरफेर सहित तीन जना मन्त्रीको नयाँ नियुक्ति गर्नुभएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);