घरभित्रै बस्दा पनि मास्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

घरभित्रै बस्दा पनि मास्क

mask

विर्तामोड ,२ फागुन । कचनकवल गाउँपालिका १ की दीपतारा तामाङको घरनजिकै सडक निर्माण भइरहेको छ । घरनजिकै सडक निर्माण हुँदा अधिकांश स्थानीय खुसी हुन्छन् । तर, यहाँका स्थानीयलाई सास्ती महसुस भएको छ । बिहानै उठ्यो, सडक निर्माण गर्दा उडेको धुलोले ढपक्क ढाकेको घर बढार्यो, उनी भन्छिन्, केही घण्टामै उस्तै हुँदा सडक अन्तै लगिदिए भए हुन्थ्यो भन्ने हुन्छ ।

सडकबाट बुङबुङ धुलो मात्र उड्छ । बर्षौं भयो निर्माण हुन थालेको अझै पूरा हुने छाँट छैन । स्थानीय ओमप्रसाद तिवारीले आफैं उब्जाएको सागसब्जी नखाएको धेरै भइसक्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);