वायुसेवा निगममा बेथिति - चार जहाज, एक क्याप्टेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वायुसेवा निगममा बेथिति – चार जहाज, एक क्याप्टेन

bayu seba nigam

काठमाडौं,२ फागुन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् । निगमले मंगलबार एकैपटक दुई थान चिनियाँ जहाज थपे पनि तिनलाई कमान्ड गर्न एकजनामात्र क्याप्टेन भएपछि निगम थाल खाउँ न भात खाउँ को अवस्थामा पुगेको छ ।

चीनमा निर्मित १७ सिट क्षमतायुक्त वाई १२ ई सिरिजका दुई थान नयाँ दुई र हाल सञ्चालनमा रहेका यही सिरिजका दुई गरी चार थान वाई १२ ई जहाज कमान्ड गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई मात्र छन् ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);