नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित

UML

बैठक भोली विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने

काठमाडौं, २७ माघ । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै अध्यक्ष केपी शर्मा ओलीले स्थागित गरेका हुन् ।

आज स्थगित बैठक भोली विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने ओलीका निजी सचिव चेतन अधिकारीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);