नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०७९, शनिबार

नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित

UML

बैठक भोली विहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने

काठमाडौं, २७ माघ । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै अध्यक्ष केपी शर्मा ओलीले स्थागित गरेका हुन् ।

आज स्थगित बैठक भोली विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने ओलीका निजी सचिव चेतन अधिकारीले जानकारी दिए ।