नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं ।  नेकपा एमालेले स्थायी कमिटीको बैठक दोस्रो पटक स्थगित भएको छ ।

आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजे सारिएको थियो तरपुनः मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।

एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले आइतबारको बैठक नेताहरुको व्यस्तता र आजको बैठक प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण स्थगित भएको जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिक विषय, बजेट समिक्षा तथा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);