नेपाली कांग्रेसले पत्रकार सम्मेलनमार्फत सरकारले ल्याएको बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली कांग्रेसले पत्रकार सम्मेलनमार्फत सरकारले ल्याएको बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्ने

nepali congress

काठमाडौं ।  सरकारले अध्यादेशमार्फत ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

कांग्रेसले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/ ७९ को आय व्यायको विवरण माथि धारणा सार्वजनिक गर्न सोमबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको हो ।

दिउँसो २ बजे सिंहदबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको बताइएको छ । सरकारले शनिबार आगामी वर्षका लागि १६ खर्बको बजेट प्रस्तुत गरेको थियो । कांग्रेसका नेताहरुले कामचलाउ सरकारले पूर्ण ल्याएको भन्दै त्यसको विरोध गर्दै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);