बागमती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागमती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै

काठमाडौं ।  बागमती प्रदेशको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ ।

आइतबार ३ मिनेट मात्र बसेर स्थगित भएको बैठक आज बिहान ११ बजेदेखि बस्न लागेको हो । शोक प्रास्ताव मात्रै पारित गरेर बैठक स्थगित भएको बैठकमा आज मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धि पत्र पढेर सुनाउने, दलका नेता तथा प्रतिनिधिले मन्तव्य राख्ने कार्यसूची रहेको छ । यस्तै गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।

बिहान ११ बजे बस्ने कार्य व्यवस्था समितिको बैठकले कार्यसूची तय गर्ने गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । आइतबार प्रदेशसभामा सहभागी दलका शीर्ष नेताले धारणा राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);