नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा गरेको छ ।  शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समीक्षा बैठक बसेको थियो ।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रश्तुतीकरण दिनुभएको थियो । उहाँको प्रश्तुतिपछि छलफलमा सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीहरुले आफ्नो टिप्पणी र सुझाव दिनुभयो ।

छलफलमा बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले भन्दै गति बढाएर काम गर्न सम्बन्धित सबैमा निर्देशन दिनुभयो । उहाँले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावन अनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply