प्रधानमन्त्री ओलीद्वारा बिभिन्न मन्त्रालयको कामको प्रगतीबारे मन्त्रीहरुसंग छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा बिभिन्न मन्त्रालयको कामको प्रगतीबारे मन्त्रीहरुसंग छलफल गर्दै

pm oli anugaman

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज २०७५/७६को बजेट कार्यान्वयनको कार्यायोजना र प्रगतीबारे बिभिन्न मन्त्रालयका मन्त्रीहरुसंग छलफल गरिरहनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री ओलीले बिभिन्न मन्त्रालयको बजेट कार्यान्वयनको अवस्था, अहिलेसम्म भएका कामको प्रगतीबारे मन्त्री तथा सचिवहरुसंग जानकारी लिइरहनु भएको जनाइएको छ । छलफलमा मन्त्रीहरु सहित, सरकारका मुख्य सचिव र बिभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहेको छ । समीक्षा बैठकमा अहिले सम्म भएका कामको प्रगतिका साथै आगामी दिनमा सरकारले गर्नुपर्ने कामको योजनाबारे पनि छलफल हुने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);