'क्यान इन्फोटेक' मेला भरतपुरमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘क्यान इन्फोटेक’ मेला भरतपुरमा सुरु

चितवन, २५ माघ । चितवनको समृद्धि सूचना प्रविधि भन्ने नारासहित क्यान इन्फोटेक मेला भरतपुरमा सुरु भएको छ ।

सूचना प्रविधिको नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले कम्युटर एशोसियन नेपाल महासंघले भरतपुरमा मेलाको आयोजना गरेको हो । सूचना तथा प्रविधि सम्बन्धि ८० वटा स्टल राखिएको मेला ५ दिनसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);