ए.ओ स्मीथ कम्पनीले वाटर हिटर नेपाली बजारमा ल्यायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ए.ओ स्मीथ कम्पनीले वाटर हिटर नेपाली बजारमा ल्यायो

a o smith company

काठमाडौं, १२ फागुन । ए.ओ स्मीथ कम्पनीले वाटर प्युरिफाईड तथा वाटर हिटर नेपाली बजारमा ल्याएको छ । विगत केहि समयदेखि विभिन्न किसिमका विद्युतीय सामानहरु उत्पादन गरिरहेको कम्पनीले शुक्रबार काठमाडौमा एक कार्यक्रम गरि आफ्ना नेपाली बजारमा विक्रि वितरण सुरु गरेको हो ।

ए. ओ . स्मीथले आफ्ना सामाग्रीहरु विश्वमा चिनाउन सफल भएको दाबी गर्दै ग्राहकहरु पनि सन्तुष्टि भएको बताएको छ । नेपाली बजारमा आफ्ना सामान ल्याउनको लागि २ वर्ष नेपाली बजारलाई अध्ययन गरेको कम्पनीले उल्लेख गरेको छ । ए.ओं स्मीथले आफ्ना सामाग्रीहरु बेलायत, क्यानडा, युरोप, चिन, भियतनाम तथा भारतमा विक्री वितरण गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);