मुख्यमन्त्री चयनमा माओवादीको 'ब्रेक' | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

मुख्यमन्त्री चयनमा माओवादीको ‘ब्रेक’

moist office

काठमाडौं,२३ माघ । प्रदेश ५ को मुख्यमन्त्री चयन गर्ने एमालेको रफ्तारमा माओवादी केन्द्रले बे्रक लगाईदिएको छ । पहिलो संसद् बैठकले दिन एमालेले संसदीय दलका नेता शंकर पोखरेलको पक्षमा बहुमत रहेको देखाउँदै प्रदेश प्रमुख उमाकान्त झालाई पत्र बुझाउने तयारी गरेको थियो ।

तर माओवादी केन्द्रले संसदीय दलको नेता छान्न ढिलाई गरेपछि मुख्यमन्त्री चयन पछि सरेको छ । प्रदेश ५ मा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले पोखरेल मुख्यमन्त्री बन्ने करिव निश्चित छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);