नयाँ बानेश्वरमा पनि बन्ने भयो 'अन्डरपास' | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’

baneshwor

काठमाडौं,२३ माघ । सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास सुरुङ मार्ग बनाउने भएको छ । चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपास डिजाईनमा बानेश्वरमा पनि बनाउन लागिएको हो । यसअघि फ्लाईओभर बनाउने योजना रहेकामा सम्भाब्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो ।

अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक विभागको पुल महाखा प्रमुख अर्जुन थापाले जानकारी दिए । संघीय संसद् भवनदेखि बान्शेवर चोक अगाडिसम्मको करिव एक किमि क्षेत्रभित्र अन्डरपास बनाउन सम्भाव्यता अध्ययन थालिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);