भाडामा मान्छे ल्याएर चुुरीभुुरी नगर्न प्रचण्डको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

भाडामा मान्छे ल्याएर चुुरीभुुरी नगर्न प्रचण्डको चेतावनी

२०८२,२,१७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले आन्दोलनमा भाडामा मान्छे ल्याएको टिप्पणी गर्नुभएको छ । शनिबार प्रेस सेन्टर नुवाकोटले गरेको अन्तरक्रियामा बोल्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरूलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिनुुयभो । पूर्वप्रधानमन्त्रीसमेत रहेनुु भएको प्रचण्डले सदनमा संविधान अनुसार सपथ खाएर संविधानविरुद्ध नजान आग्रह पनि राजावादीहरूलाई गर्नुभयो ।

प्रचण्डले राजावादी आन्दोलनलाई केवल राजाका लागि नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिका रुपमा अर्थ्याउनुुभयो।

 

Leave a Reply

ताजा समाचार