परमादेशको विरोध नगर्न देउवाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

परमादेशको विरोध नगर्न देउवाको चेतावनी

काठमाडौं । प्रमाधानमन्त्री शेरबहादुर देउवाले प्ररमादेशको विरोध नगर्न चेतावनी दिएका छन् । तरुण दल नेपालले बालुवाटार स्थित प्रधानमन्त्री निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले परमादेशको विरोध गर्नन ओलिलाई चेतावनी दिएका हुन् ।

उनले परमादेशको सवाललाई उठाएर अदालतका सबै न्यायाधीशहरुले रानीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति एमाले अध्यक्ष ओलिले दिएको भन्दै चेतावनी दिएका हुन् । देउवाले हमाल कांग्रेस कै मान्छे रहेको र कांग्रेसकै कोटा बाट मन्त्री बनेको भन्दै आदालतका बारेमा आफु बोल्न नमिल्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);