संसद बैठकमा कांग्रेसको अबरोध,काम कारबाही अघि नबढाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ११ २०८३, बुधवार

संसद बैठकमा कांग्रेसको अबरोध,काम कारबाही अघि नबढाउन आग्रह

काठमाडौं,२७ चैत्र । प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अबरोध गरिरहेको छ । ढिला गरेर सुरु भएको संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका हुन् ।

कांग्रेसकी सचेतक शुसिला थिङले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको सम्लग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरिन् तर उनले सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै समिति नबनेसम्म संसदको काम कारबाही अघि नबढाउन आग्रह गरिन्।

अघिल्लो समाचार

Leave a Reply