संसद बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

संसद बैठक सुरु

काठमाडौं,२७ चैत्र । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भर्खरै मात्र सुरु भएको छ ।

आजको बैठक सञ्चालनका विषयमा नेताहरुबीच छलफल भएपछि ढिला गरेर सुरु भएको हो ।

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड,नेपाली कांग्रेसका नेताहरु गगन थापा, कृष्ण सिटौला,गृहमन्त्री रवि लामिछाने एमालेका अध्यक्ष केपी शर्मा ओली,माधव कुमार नेपाल र सभामुखको उपस्थिति थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);