प्रतिनिधि सभाको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रतिनिधि सभाको बैठक सुरु

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचन पछिको प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सांसद पशुुपति शमशेर राणाको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त र मन्त्रिपरिषद गठनबारे संसदलाई जानकारी पत्रमार्फत जानकारी गराउने कार्यसुची छ ।

बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);