प्रतिनिधि सभाको बैठक सुरु (लाइभ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

प्रतिनिधि सभाको बैठक सुरु (लाइभ)

काठमाडौं, १० माघ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने लगायतको कार्यसूची रहेको छ ।

साथै, बैठकले नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलिय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने पनि कार्यक्रम रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);