पाल्पा,१८ चैत्र । पाल्पामा हावाहुरीले रुख पल्टाउँदा एक जनाको ज्यान गएको छ ।
सडकमा गुडिरहेको स्कुटरमा सवार भुवन सिंजालीको घटनास्थलमै मृत्यु भएको अर्जुन कुवरले जानकारी दिए ।
डुम्रे नजिकैको जरे पिपलमा बाटोमा सल्लाको रुख पल्टेर सडकमा गुडिरहेका कैलाश नगरका २० वर्षीय सिंजालीको निधन भएको हो । कअययतथ