गुडिरहेको जिपमाथि ढुंगा खस्दा ३ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

गुडिरहेको जिपमाथि ढुंगा खस्दा ३ जना घाइते

बुटवल,२२ साउन । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् ।

सिद्धबाबा मन्दिर नजिकै बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ भने उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);