सडकबाट खसेर दार्चुलामा  एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

सडकबाट खसेर दार्चुलामा  एक जनाको मृत्यु

२४ फागुन  दार्चुलामा एक जनाको सडकबाट लडेर मृत्यु भएको छ।

व्यास गाउँपालिका–२ फुलसिह धार टिङकरको सडक खण्डमा काम गर्ने क्रममा सडकबाट चार सय मिटर तल खसेर नौगाड गाउँपालिका–४ का ४८ वर्षीय ललितसिंह ठगुन्नाको बुधवार साँझ मृत्यु भएको हो।

ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।

Leave a Reply

ताजा समाचार