किन भयो सत्तागठबन्धनको बैठक स्थगित ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

किन भयो सत्तागठबन्धनको बैठक स्थगित ?

काठमाडौं,२१ फागुन । सत्ता गठबन्धनले बोलाएको बैठक स्थगित भएको छ ।

सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बैठक बोलाएको थियो ।

उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने बैठकमा तय भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);