सभामुखले बोलाएको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

सभामुखले बोलाएको बैठक स्थगित

काठमाडौं,१ वैशाख । सभामुख देवराज घिमिरेले बोलाएको तीन दलका शीर्ष नेताहरुको छलफल आजलाई स्थगन गरिएको छ । शुक्रबार १ बजे सिंहदरबारस्थित कार्यकक्षमा बस्ने भनिएको बैठक आज स्थगित भएको हो ।

सभामुख सचिवालयका अनुसार संसदको विजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समितिगठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर जुटिरहेका छन् ।

सभामुखले गत चैत्र २५ गते सिंहदरबारमा र चैत्र २८ गते बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);