नामिबियालाई नेपालले दियो १३३ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

नामिबियालाई नेपालले दियो १३३ रनको लक्ष्य

काठमाडौं,३ फागुन । किर्तिपुरको मैदानमा जारी खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा जितका लागि नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको हो ।

घरेलु मैदान किर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भएको हो ।

आजको खेलमा भीम सार्कीले ४४, करण केसीले १६र गुल्सन झाले २१ रन बनाउन सफल भए । कुशल मल्ल पाँचौ विकेटका लागि ४६ रनको साझेदारी गरेर १५ रन बनाएर आउट भए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);