राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं,२८ माघ । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे शुरु हुनेछ ।

आजको बैठकमा समसामयिक विषयमा सांसदहरुले आफ्ना धारणा राख्नुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);