माओवादी केन्द्रीय कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं,२८ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा शुरु हुनेछ ।

दुई दिन चल्ने बैठकमा जनतासँग माओवादी विशेष अभियानको बारेमा समीक्षा हुनेछ ।

साथै समसामयिक राजनीति विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);