यु १९ विश्वकपः नेपाल र बंगलादेश भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

यु १९ विश्वकपः नेपाल र बंगलादेश भिड्दै

काठमाडौं,१७ माघ । दक्षिण अफ्रिकामा जारी यु १९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशको सामना गर्दैछ ।

दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ ।

समूहचरणका खेलमा नेपाल न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै अफगानिस्तनलाई जित्दै सुपर सिक्समा पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);