किर्गिस्तान–सिनजियाङमा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

किर्गिस्तान–सिनजियाङमा शक्तिशाली भूकम्प

एजेन्सी,१६ माघ । किर्गिस्तान–सिनजियाङ सीमा क्षेत्रमा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) ले रिक्टर स्केलमा ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

साथै भूकम्पका कारण मानवीय वा धनमालको क्षति भए नभएको जानकारी भने आउन सकेको छैन ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);