आजदेखि ५ बजेसम्म सरकारी कार्यालय खुल्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

आजदेखि ५ बजेसम्म सरकारी कार्यालय खुल्ने

ministry of home

काठमाडौं,१६ माघ । आजदेखि सरकारी कार्यालयहरु अपरान्ह ५ बजेसम्म खुल्ला हुने भएका छन् । आजदेखि बिहान १० बजे खुल्ने र अपरान्ह ५ बजे बन्द हुनेछन् ।

गत पुस १६ गतेदेखि माघ १५ सम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा छोटो हुने भएकाले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।

अन्य समयमा सरकारी कार्यालयको समय ७ घण्टा तोकिएको छ । नेपाल सरकारल राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने परम्परा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);