रेड सीमा अमेरिकी नौसेनाले गरेको आक्रमणमा १० लडाकु मारिएको यमनको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

रेड सीमा अमेरिकी नौसेनाले गरेको आक्रमणमा १० लडाकु मारिएको यमनको दाबी

एजेन्सी,१७ पुस । यमनको हुथी समूहले अमेरिकी नौसैनिक सेनाले रेड सागरमा आफ्ना १० जना लडाकु मारेको बताएको छ ।

अन्तर्राष्ट्रिय जलक्षेत्रमा एक व्यावसायिक जहाज अपहरण गर्न खोजिरहेका लडाकुलाई अमेरिकी नौसेनाले मारेको उनीहरुको दाबी छ ।

हुथी सेनाका प्रवक्ता याह्या सारियाले एक बयानमा अमेरिकी सेनाले हुथी विद्रोहीसँग सम्बन्धित तीनवटा डुङ्गामा आक्रमण गरेको बताउनु भयो ।

प्रवक्ताले अमेरिकाले यस अपराधको नतिजा भोग्ने चेतवानी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);