नेकाप माओबादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकता को चर्चा उत्कर्षामा पुगेको छ । त्यसलाई अघी बढाएर लैजाने भनेर एकता संयोजन समितीको बैठक पनि बसीरहेको छ र दुबै अध्यक्षपनि बाक्लै छलफल गरिरहेका छन । बक्लो सँग बसेको कुरा दोस्रो र तेस्रो तह सम्म कती आइपुग्यो त ? विभिन्न खालका आसंका पनि रहेका छन् । पार्टीको पहिलो तहका नेताहरुको व्यवस्थापन पछी, दोस्रो र तेस्रो तहको नेताहरुको व्यवस्थापनको ढाचा कस्तो तयार हुँदै छ ? केन्द्र भित्र फरक मत राख्ने नेताहरुले के भन्दै छन त ?
यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओबादी केन्द्रका नेता, गोपाल किराँतीसँग गरेको संवाद हेर्नुहोस्: