एनएसएलमा काठमाडौं र चितवन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

एनएसएलमा काठमाडौं र चितवन भिड्दै

काठमाडौं, १२ मंसिर । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज साविक विजेता काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच प्रतिष्पर्धा हुँदैछ ।

दुवै टोलीको यस सिजनमा यो दोस्रो खेल हो । खेल आज साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);