राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं, ६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

आज बिहान शितल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

पौडेलले भुकम्प प्रभावित जिल्लाहरुमा राहत तथा पुनस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण समेत गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);