नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २७ कात्तिक । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सुचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

टिकटकले सामाजिक सद्भाव बिगार्ने काम गरेकोले बन्द गर्न लागिएको उनको प्रतिक्रिया छ ।

तत्काल बन्द गर्ने निर्णय कार्यान्वयनमा जानेछ भन्ने डेडलाइन तोकिएको भने छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);