टिकटक चलेको भए सूचना दिन दुरसञ्चारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८०, सोमबार

टिकटक चलेको भए सूचना दिन दुरसञ्चारको आग्रह

काठमाडौं,४ मंसिर । सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै केही दिन अघि नेपालमा टिकटक बन्द गराएको छ ।

कतै टिकटक प्रयोग भएको भेटिएमा खबर गर्न नेपाल दुरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ ।

मन्त्रिपरिषदको बैठकले टिकटक प्रतिबन्द गर्ने निर्णय गरेपछि दुरसञ्चारले सो निर्णय कार्यान्वयन गराएको हो ।

सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

Leave a Reply