टिकटक बन्द बारे जवाफ पेश गर्न प्राधिकरणको २४ घण्टे अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

टिकटक बन्द बारे जवाफ पेश गर्न प्राधिकरणको २४ घण्टे अल्टिमेटम

nepal-dursanchar-pradhikara

काठमाडौं,१३ मंसिर । नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेको बारे इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जवाफ दिन २४ घण्टे अल्टिमेटम दिएको छ ।

प्राधिकरणले आज एक सुचना जारी गर्दै २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए÷नभएकोबारे जानकारी दिन निर्देशन दिएको हो ।

सोधेको प्रश्नको जानकारी नदिए सेवा प्रदायकलाई दुरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणको अनुसार टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन गर्न सुचना दिएपनि कसैले पनि केही जानकारी नदिए पछि सुचना जारी गर्न परेको हो ।

अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);