पीसीआर शुल्क समायोजनका लागि २४ घण्टे अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पीसीआर शुल्क समायोजनका लागि २४ घण्टे अल्टिमेटम

काठमाडौं, १४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क समायोजनका लागि विभिन्न प्रयोगशालाहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआ परीक्षणको शुल्क २४ घण्टाभित्र समायोजन गर्न निर्देशन दिनुभयो । २४ घण्टाभित्र मुल्य समायोजन नभए अनुमित खारेज गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);