१ करोड बराबरको फुलका माला बरामद | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

१ करोड बराबरको फुलका माला बरामद

sayapatri ful

काठमाडौं, २४ कात्तिक । ठुलो परिमाणमा फुलका माला बरामद भएको छ । रुपन्देहीको एक गोदामबाट माला बरामद भएको प्रहरीले जनाएको छ ।

मायादेवी गाउँपालिका–८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको अवस्थामा १ करोड बरबरको सयपत्री फुलका माला बरामद गरिएको हो ।

उक्त फुलका माला भारतबाट भन्सार छलेर ल्याइएको हुनुक्ने प्रहरीले अनुमान गरेको छ ।

नेपाली किसानले उत्पादन गरेको फुल बारीमै कुहिने अवस्थामा पुग्दा स्टोरको भण्डारण गरेको राखेको अवस्थामा फुलका माला बरामद भएको हो । FIle Photo

Leave a Reply

ताजा समाचार