सरकारले प्रदेश प्रमुख र प्रदेश मुकाम तोकेपछि देशको राजनीति तरंगित भएको छ । माघको महिनामा पनि गर्मीको महसुस हुन थालेको छ । देशका विभिन्न ठाउँमा बन्द, आमहड्ताल र चक्काजाम हुन थालेका छन् । यस्तो अवस्थामा एमालेले के सोचिरहेको छ ? वाम गठबन्धनबीच पार्टी एकताको बहस कहाँ पुग्यो ? यसै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले एमालेका नेता पृथ्वी सुब्बा गुरुङसँग कुराकानी गरेका छन् । थप संवाद हेर्नुहोस्:
वाम गठबन्धनबीच पार्टी एकताको कुरा बहस मै आएको छैन : गुरुङ (भिडियोसहित)
ताजा समाचार
कतारमा अन्तर्राष्ट्रिय बाज तथा सिकार प्रदर्शनी
१ घन्टा अघि
अफ्रिकी आकाशमा ‘एकल बजार’ को खोजी
१ घन्टा अघि
आजको मौसम अनुमान
१ घन्टा अघि
संसदीय समितिहरुको बैठक
१ घन्टा अघि




