प्रचण्ड नै पार्टी अध्यक्ष हुनुपर्छ : देवेन्द्र पौडेल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रचण्ड नै पार्टी अध्यक्ष हुनुपर्छ : देवेन्द्र पौडेल (भिडियो सहित)

खरो प्रश्न –

अहिले देशको राजनीति नयाँ मोडमा पुग्दै छ । सरकारले प्रदेश प्रमुख र मुकाम तोकिसकेपछि राजनीतिले नयाँ मोड लिएको हाे । वाम गठबन्धनबीच पार्टी एकिकरण पनि अन्तिम चरणमा पुग्दै छ । यस्तो अवस्थामा अबको राजनीति कसरी अघि बढ्दै छ ? अब देशकाे प्रधानमन्त्री को बन्ने ? वाम गठबन्धनको अध्यक्ष को हुने ?  यी र यस्तै जनचाँसोका विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओवादीका नेता देवेन्द्र पौडेलसँग गरेको संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);